विभेद नहटेसम्म बैंकहरू सामाजिक सुरक्षा कोषमा नजाने

तस्बिर : सेतोपाटी

श्रमिकका लागि भनेर सरकारले ल्याएको सामाजिक सुरक्षाको कार्यक्रम सुरू भएको एक वर्ष पूरा भएको छ। सरकारले निकै तामझामले सुरू गरे पनि सबै क्षेत्रका श्रमिकले भने यसमा चासो दिएका छैनन्।

सामाजिक सुरक्षा कोषमा जान ठूला व्यावसायीक प्रतिष्ठान, होटलका मजदुर र पछिल्लो समय बैंकरहरूले पनि आलटाल गरिरहेको छन्।

प्रकाशित मिति: : 2019-12-11 16:10:04

प्रतिकृया दिनुहोस्