सागरनाथ वन विवाद : प्रदेशको अधिकारमा हात नहाल्न केन्द्र सरकारलाई सर्वोच्चको आदेश

तस्बिर : नेपाल लाइभ

काठमाडौ- सर्वोच्च अदालतको संवैधानिक इजलाशले संघीय सरकारलाई प्रदेशको अधिकार सूचिमा रहेको अधिकारभित्र हात नहाल्न आदेश गरेको छ।

 केन्द्र सरकारको वन व्यवस्थापन सम्बन्धी  निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नगर्न अन्तरीम आदेश जारी गरेको हो।

प्रकाशित मिति: : 2019-12-11 16:05:42

प्रतिकृया दिनुहोस्