नेपालका भूकम्प पीडितलाई सहयोग गर्न ६ हजार माइलको दौडमा बेलायती हजुरआमा

तस्बिर : बाह्रखरी

लण्डन । बेलायतकी ७३ वर्षीया एक बृद्धा नेपालमा भूकम्प पीडितका लागि सहयोग जुटाउनका लागि लण्डनदेखि काठमाडौंसम्मको म्याराथनमा टर्की पुगेकी छन् । रोजी स्वाले पोपले यसरी म्याराथन थालेकी हुन् ।

यो म्याराथनको दूरी ६ हजार माइल हुनेछ । उनले नेपालका भूकम्प पीडितलाई स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधार्नका लागि यो म्याराथन शुरु गरेको जनाएकी छन् । 

प्रकाशित मिति: : 2019-12-11 11:39:58

प्रतिकृया दिनुहोस्