नेतालाई कुरीकुरी, कठैबर सुरक्षा!

तस्बिर : नेपाल न्यूज

बङ्‍गलादेशका मेरा एकजना पत्रकार मित्र छन्, रुबेल हुसेन। नेपालमा मङ्‍गलबार सकिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को समाचार सङ्‍कलन गर्न आएका उनी अहिले काठमाडौंमै छन्।

यसअघि पनि सागका तीन संस्करणको समाचार सङ्‍कलन अनुभव भएका रुबेलले डिसेम्बर २ मा सातदोबाटोमा करातेको प्रतिस्पर्धा चलिरहँदा मलाई सोधे, ‘नेपालमा सुरक्षाको ठूलै समस्या छ? मेरो मतलब आतङ्‍कवाद अथवा गृहयुद्धको?’

प्रकाशित मिति: : 2019-12-11 11:27:32

प्रतिकृया दिनुहोस्