प्रदेश २ लाई भ्रष्टाचारको क्यान्सरले गाँज्यो

तस्बिर : थाहा खबर

अन्तराष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसमा हामीले मनन गर्नुपर्ने आवश्यकता छ। दुनियाँमा सबैभन्दा बढी भ्रष्टाचार हुने सूचीमा नेपाल पर्छ।र, नेपालभित्र बढी भ्रष्टाचारको सूचीमा प्रदेश २ पर्छ। यस प्रदेशको नेतृत्वमा हामी छौं।

'हामी भ्रष्टाचार गर्दैनौं' लेखेको कागज भित्तामा टाँसेर हुँदैन। कुर्सीको छेउमा लगाएर हुँदैन। यो कागजको टुक्रामा राखेर हुँदैन।

प्रकाशित मिति: : 2019-12-11 11:22:33

प्रतिकृया दिनुहोस्