उत्ताउलो बन्दै सामाजिक व्यवहार

तस्बिर : नेपाल समाचारपत्र

यतिखेर विवाहलगायत माङ्गलिक कार्यको सिजन शुरू भएको छ। हिउँदे मौसममा नेपालीहरूले विवाह, व्रतबन्ध, पूजाआजालगायतका अन्य माङ्गलिक कार्यहरू गर्ने समय हो।

तर आजकल यी सबै कार्य विधिविधान पुुर्याउनका लागि मात्र नभएर खाने, खुवाउने प्रयोजनका लागि बढी आयोजित देखिन्छन्।

प्रकाशित मिति: : 2019-12-11 11:17:02

प्रतिकृया दिनुहोस्