बक्स अफिस : हात्ती आयो, हात्ती आयो, फुस्सा...

तस्बिरः रातोपाटी

वितरक र हलवालाले भने निर्माताको आरोप मित्थ्या भएको बताउँदै आफुमाथी अविश्वास गरेको भनाइ राख्दै आएका थिए ।

यी तीनै पक्षबीच अविश्वासको खाडल दिन प्रतिदिन गहिरो बन्दै गइरएको थियो । यो समस्या समाधाका लागि सबै पक्ष सन्जिवनी बुट्टीको खोजीमा थिए । यस्तोमा बक्स अफिसलाई त्यो बुट्टीका रुपमा हेर्न थालियो ।

प्रकाशित मिति: : 2019-12-10 16:30:38

प्रतिकृया दिनुहोस्