सात प्रदेश नै राख्ने हो भने संघीयता खारेज गरे हुन्छ

तस्बिर : बाह्रखरी

समाजवादी पार्टी र जनता पार्टी नेपालबीचको एकता प्रक्रिया अघि बढेको छ ।

उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय समाजवादी पार्टी र डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्तिबीचको एकतापछि अब राजपासँग एकता गर्ने तयारी छ । दुवै पक्ष एकताका लागि सहमत भए पनि प्रक्रिया र नेतृत्वमा भने सहमत भइसकेको छैन ।

प्रकाशित मिति: : 2019-12-10 16:25:15

प्रतिकृया दिनुहोस्