बीआरआईले यसरी फेर्दैछ संसार

तस्बिर : काठमाडौँ प्रेस

नयाँ चीनमा एकै परिवारभित्र पनि वर्ग विभेद सिर्जना भएको छ। मेरो आफ्नै भाइ बेरोजगार छ।

केहीअघि उसले मलाई भन्यो, ‘दिदी, हाम्रो देशले बेल्ट एन्ड रोड इनिसिएटिभ भन्दै किन देशको पैसा अन्यत्र लैजाने? पैसा हाम्रै देशमा जरुरी छ। चीनभित्रै यत्रो गरिबी छ भने हाम्रो पैसा किन बाहिरका अरु देशमा लगानी गर्ने ?‘

प्रकाशित मिति: : 2019-12-10 16:15:20

प्रतिकृया दिनुहोस्