जयशंकरको सुझाव मधेशकेन्द्रित दलले नमान्दा...

तस्बिर : नेपाल न्यूज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर नेपाल आएका थिए, जुनबेला ‘नेपालको संविधान २०७२’ निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको थियो।

संविधान निर्माणमा ‘नेपालका नेताले आफ्नो कुरा नसुनेको’ भन्दै त्यो बेला नाकाबन्दी गराउन विशेष भूमिका खेलेका भनिएको उनै एस जयशंकर हाल मोदी सरकारमा विदेशमन्त्रीको जिम्मेवारीमा छन्।

प्रकाशित मिति: : 2019-12-10 16:07:27

प्रतिकृया दिनुहोस्