सरकारलाई कस्तुपको प्रश्न–'कलाकारलाई कर लगाउन किन डराएको ?

तस्बिर : थाहा खबर

पर्वत : नेपाली लोक र सुगम दुवै संगीतमा सदाबहार छाइरहने एउटा नाम हो कस्तुप पन्त। पर्वतको फलेवास नगरपालिका-७, लिमिठानामा जन्मिएका पन्त १८ वर्षदेखि सांगीतिक यात्रामै छन्।

स्वर भर्नमा भन्दा पनि मीठा लय र शब्द बनाउन माहिर मानिने कस्तुपको सांगीतिक यात्रा खासै उतार-चढावपूर्ण चाहिँ हाेइन।

प्रकाशित मिति: : 2019-12-10 16:01:47

प्रतिकृया दिनुहोस्