स्वतन्त्रता र सुशासनको घोडा अनि इराक

तस्बिर : थाहा खबर

पख ! पख ! संघीयताको ढाँचा कोर्दा आर्थिक पाटो र कर्मचारीको समायोजनको ढाँचा तयार गरिएनछ भनियो, पछि आयो। यी दुवै पाटो स‌ंघीयताको कार्यान्वयनमा बेहालत अवस्थामा छ।

भित्री पाटो केलाउँदा, विकास अभ्यासका विषयहरूमा उसले – उसलाई दोषारोपण गर्ने, उसले – अर्कालाईको राजनीति गरिरहेको देखिन्छ (हेर्नोस् ५ मङ्सिर, २०७६: कारोबार) जबकि यो प्रजातान्त्रिक पद्धतिमै हिँडेको ३० वर्ष पुगिसकेको छ।

प्रकाशित मिति: : 2019-12-09 12:59:03

प्रतिकृया दिनुहोस्