छोरीको डाउन सिन्ड्रोम जिन्दगीमा उडान भर्ने आमा

तस्बिर : काठमाडौँ प्रेस

काठमाडौं – नयाँ दिल्लीको इन्डिया इन्टरनेशनल सेन्टर हरेक दिन कुनै न कुनै कार्यक्रमले गुल्जार हुन्छ। त्यो दिन पनि त्यहाँ एउटा कार्यक्रम हुँदै थियो – सम्भव २०१९। 

भारतको अल्पना समूहले बर्सेनि आयोजना गर्ने सम्भव कार्यक्रमको उद्देश्य हो – बाैद्धिक अपाङ्गता भएका युवालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनु।

प्रकाशित मिति: : 2019-12-09 12:51:50

प्रतिकृया दिनुहोस्