सी रणनीति : भूजडित

तस्बिर : अन्नपूर्ण पोस्ट

भारत र चीन परिवेष्ठित नेपाललाई गत कात्तिकमा चिनियाँ राष्ट्रपति सी जिनपिङले भूजडित बनाइदिने÷बन्नुपर्ने (? )

परिकल्पना सुनाइदिएपछि सरकार उचालिएको नेपाली वामपन्थी राजनीतिक तरंगले कति छलाङ मार्छ, ती परिदृश्यको बिम्ब भर्खरका प्रधानमन्त्री खड्गप्रसाद ओलीको नयाँ मन्त्रिमण्डलको पुनर्गठनले अलिकति झल्काउँछ। किनकि जनतामा अति गनाएका ओलीलाई बास्ना आयो। 

प्रकाशित मिति: : 2019-12-09 12:24:52

प्रतिकृया दिनुहोस्