सुध्रिएन सरकारको शैली

तस्बिर : बाह्रखरी

सरकारको मुख्य कार्य देशमा शान्ति सुरक्षा र अमन चयन कायम राख्ने र नागरिकहरूको हक अधिकार रक्षा गर्नु हो ।

अहिले नेकपा कम्युनिष्टको वलियो सरकार छ । तर देशमा शान्ति सुरक्षा, जनताको जिउधनको रक्षा गर्न सकिरहेको छैन ।

प्रकाशित मिति: : 2019-12-09 12:10:57

प्रतिकृया दिनुहोस्