स्रोत नखुलेका विदेशी लगानी खोज्दै सरकार, वैध बनाउन उद्योगको तयारी

काठमाडौं : सरकारले देशभर स्रोत नखुलेको वैदेशिक लगानीका विषयमा खोजी सुरू गरेको छ। अवैध लगानी खोज्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा गठित समिति सक्रिय भएको हो ।

मन्त्रालयअन्तर्गत औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको गत कात्तिक १६ को बोर्ड बैठकले अवैध विदेशी लगानी खोज्ने निर्णय गरेको थियो। उक्त निर्णयबाट मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईको नेतृत्वमा गठित छानबिन समितिले काम थालेको हो। 

प्रकाशित मिति: : 2019-12-08 18:05:28

प्रतिकृया दिनुहोस्