प्रचण्डलाई तीन प्रश्न: ‘कार्यकारी’ अध्यक्ष बनेपछिको ताजा धारणा

नेकपाका एकजना अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको 'कार्यकारी अधिकार' पाएपछि बीबीसीसँग कुराकानीमा जल्दाबल्दा विषयमा आफ्ना धारणा राखेका छन्।

कालापानी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नहुने उनको मत, 'कार्यकारी अधिकार' पाएपछि पार्टी हाँक्ने योजना र कार्यकारी राष्ट्रपति हुनुपर्ने आफ्नो पुरानो अडानबारेका ती प्रश्नमा उनले व्यक्त गरेका धारणा पढ्नुहोस्।

प्रकाशित मिति: : 2019-12-08 18:01:03

प्रतिकृया दिनुहोस्