बाटो मोडिएपछिको स्वर्ण

तस्बिर : बाह्रखरी

काठमाडौं । खासै प्रतियोगिता नहुने । भए पनि छोटो समयमै सकिने । महिला क्रिकेटका लागि त्यो बेला नियती जस्तै थियो । ४ वर्षअघि महिला क्रिकेट टोली बनाउने लक्ष्यले बन्द प्रशिक्षणमा ३६ खेलाडीलाई बोलाइयो । जसमा सञ्जु चौधरी पनि थिइन् ।

क्रिकेटको बन्द प्रशिक्षणमा धेरै मिहिनेतका साथ लागिरहेकी थिइन् सञ्जु । खेलबाटै राष्ट्रलाई केही दिने लक्ष्यका साथ अघि बढेकी उनी प्रशिक्षणबाट छानिएका १८ जना खेलाडीभित्र छानिए पनि त्योभन्दा अगाडि जान सकिनन् ।

प्रकाशित मिति: : 2019-12-08 16:56:20

प्रतिकृया दिनुहोस्