समुद्रमा अक्सिजन सकिँदै

तस्बिर : देश सञ्चार

समुद्रमा अक्सिजनको मात्रा कम हुँदै गएको वैज्ञानिकहरुले बताएका छन् ।

जलवायु परिवर्तन र खाद्य सम्बन्धी फोहोरका कारण समुद्रमा अक्सिजनको मात्रा कम हुँदै गएको र यसले माछाका विभिन्न प्रजातिहरु जोखिममा परेको वैज्ञानिकहरुले बताएका छन् ।

प्रकाशित मिति: : 2019-12-08 12:16:24

प्रतिकृया दिनुहोस्