प्रहरी नीति र विधिमा चल्छ : खनाल

तस्बिर : नेपाल समचारपत्र

सर्वेन्द्र खनालले नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेको २१ महिना पूरा भएको छ।

नेतृत्व सम्हालेलगत्तै उहाँले दशबुँदे प्राथमिकता निर्धारण गरेर काम अगाडि बढाउनुभएको थियो। 

 

प्रकाशित मिति: : 2019-12-08 12:09:40

प्रतिकृया दिनुहोस्