'निर्वाचन परिणाम शिक्षाको विषय हो तर धक्का होइन'

तस्बिरः रातोपाटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलसँग रातोपाटीले हालै सम्पन्न उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा कुराकानी गरेको छ ।

प्रस्तुत छ महासचिव पौडेलसँग फणिन्द्र नेपालले गरेको कुराकानीको सम्पादीत अंशः

प्रकाशित मिति: : 2019-12-08 12:02:37

प्रतिकृया दिनुहोस्