दुर्घटनाले सक्छ वर्षको ३० अर्ब

तस्बिर : अन्नपूर्ण पोस्ट

 नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन्। जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्।

यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ। दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन। पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन।

प्रकाशित मिति: : 2019-12-08 11:48:50

प्रतिकृया दिनुहोस्