दयाहाङको पछि लाग्दा सुनिल सरसँग ठोक्किएका रेयर

तस्बिर : नेपाल न्यूज

‘करिब २ वर्षको अवधि काठमाडौंमा हल्लिएरै बित्यो, भविष्य अन्यौलमा थियो। घरबाट पनि ‘के गर्छस्’ भनेर प्रश्न दोहोरिरहन्थ्यो।’

मोरङबाट काठमाडौं आएका रेयर राई कुहिरोको कागझैँ अल्मल्लिएका थिए।

प्रकाशित मिति: : 2019-12-08 11:41:55

प्रतिकृया दिनुहोस्