'यो स्वर्ण दूध बेचेर मलाई कलेज पढाउने आमालाई'

तस्बिर : सेतोपाटी

संगीता धामीले कक्षा १० मा पढ्दाको कुरा हो, विद्यालय स्तरीय कुस्ती प्रतियोगिताका लागि प्रशिक्षकहरूले विद्यालय/विद्यालयमा गएर विद्यार्थीलाई भाग लिन प्रस्ताव गरेको उनले थाहा पाइन्।

उनी आफैं गएर प्रशिक्षकहरूलाई भनिन्– म खेल्छु।

प्रकाशित मिति: : 2019-12-08 11:27:08

प्रतिकृया दिनुहोस्