सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

तस्बिर : नयाँ पत्रिका

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय सम्पत्तिमा यती माउन्टेन होम–

कोङ्दे रिसोर्ट खोलेर एउटै कोठाबाट दिनमा ५० हजारसम्म कमाइ, निकुञ्जका कर्मचारी र स्थानीय जनतालाई प्रलोभन र धम्की

प्रकाशित मिति: : 2019-12-04 12:24:59

प्रतिकृया दिनुहोस्