यस्तो बन्नेछ ४२ वर्षअघि अतिक्रमण भएको सप्तपाताल

तस्बिर : सेतोपाटी

यो कुनै मन्त्रालयको योजना महाशाखाले बनाएको नक्सा होइन। कुनै नगरपालिकाको योजना विभागले बनाएको पनि होइन।

यो लगनखेल, पाटनका स्थानीय पूर्ण स्थापितले परिकल्पना गरेको सप्तपाताल पोखरीको डिजाइन हो। 

प्रकाशित मिति: : 2019-12-04 12:20:37

प्रतिकृया दिनुहोस्