प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने तयारीमा

तस्बिर : काठमाडौँ प्रेस

काठमाडौं, मंसिर १८ : विगत एक सातादेखि एपेन्डिसाईटिस्काे शल्यक्रिया गरेर अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिस्चार्ज गर्न चिकित्सकहरुलाई आग्रह गरेका छन्।

चिकित्सकीय दृष्टिकोणबाट प्रधानमन्त्री ओलीलाई अझै कम्तिमा एक हप्ता अस्पताल राखेर उपचार गर्नुपर्ने भएपनि आफु अस्पताल बस्दा सन्देश राम्रो नगएको विष्लेषण सहित उनले डिस्चार्ज गर्न आग्रह गर्दै आएका हुन्।

प्रकाशित मिति: : 2019-12-04 12:11:43

प्रतिकृया दिनुहोस्