नवजात शिशुमा यी समस्या जन्मजात आउन सक्छन्

तस्बिर : रातोपाटी

आधिकारिक तथ्याङ्क नभए पनि नेपालको कुल जनसङ्ख्याको ४० प्रतिशत हिस्सा १८ वर्षसम्मका बालबालिकाले ओगटेका छन् ।

तर ती बालबालिकाको स्वास्थ्यको कुरा गर्ने हो भने अझैसम्म सरकार तथा निजी क्षेत्र गम्भीर भएको पाइँदैन । 

प्रकाशित मिति: : 2019-12-04 12:04:13

प्रतिकृया दिनुहोस्