प्रचण्डको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकको निष्कर्ष– उपनिर्वाचनमा कहीँ अन्तर्घात भएको छैन

तस्बिर : नेपाल लाइभ

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा अन्तर्घात नभएको निष्कर्ष निकालेको छ।

यद्यपी निर्वाचनका विषयमा औपचारिक समिक्षाको जिम्मा भने निर्वाचन भएका सम्बन्धित कमिटीहरुलाई दिइएको छ।

प्रकाशित मिति: : 2019-12-04 11:59:12

प्रतिकृया दिनुहोस्