स्वर्ण जितेका चेलीका अभिभावक भन्छन्, छोरीको सफलताका कारण हाम्रो शीरले आकाश छोएको छ

तस्बिर : थाहा खबर

काठमाडौं : सागको रौनकताले देशको माहोल तातेको छ।  देशसँग जोडिएको प्रतिष्ठित खेलसँग अहिले अन्तर्राष्ट्रिय नजर नेपालमा छ।

हरेक नेपालीहरूले पनि यस खेललाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरिरहेका छन्।

प्रकाशित मिति: : 2019-12-04 11:50:18

प्रतिकृया दिनुहोस्