एकछिन मोबाइल नहुँदा आत्तिन्छन् आजका युवा !

तस्बिर : बाह्रखरी

बीबीसी । विश्वका एक चौथाइ भन्दा बढी युवाहरु आफ्नो स्मार्टफोनमा यति धेरै निर्भर छन् कि उनीहरुका लागि यो एक किसिमको गम्भीर लत नै बनिसकेको छ ।

यसरी मनो्विश्लेषकहरुले गरेको एक नयाँ अनुसन्धानमा आजका युवाहरु एकैछिन मोबाइल नहुँदा आत्तिने गरेको पत्ता लागेको हो

प्रकाशित मिति: : 2019-12-04 11:44:06

प्रतिकृया दिनुहोस्