पैसाकै लागि काम गरिन्छ, सफलता/असफलता दोस्रो कुराः अभिनेता मल्ल

तस्बिर : नेपाल न्यूज

फिल्म ‘लुट’मा हाकु काले बनेर नेपाली फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल अभिनेता सौगात मल्ल यतिबेला फिल्म ‘माछा माछा’को प्रमोसनमा व्यस्त छन्।

मङ्सिर २० गतेबाट हल प्रवेशको तयारीमा रहेको ‘माछा माछा’बाट सौगात उत्साहित पनि छन्। 

प्रकाशित मिति: : 2019-12-04 11:39:20

प्रतिकृया दिनुहोस्