जटिल रोग, टालटुले उपचार

तस्बिर : राजधानी दैनिक

गम्भीर समस्यामा पनि टालटुले र अस्थायी समाधान खोज्ने हाम्रो चलिआएको परम्परा हो ।

कुनै समस्या देखिए समिति, आयोग गठन गरिदिने र तिनका सिफारिस आएपछि कारबाही गर्ने बहाना बनाउने र तत्कालका लागि विषयलाई सामसुम पार्ने तर उस्तै परे तिनले कामै नथाल्ने र थाले पनि तिनले बुझाएका प्रतिवेदन गोप्य राख्ने, थन्क्याउने र त्यसै गुपचुप पार्ने नियत हाम्रो विगतदेखिको अभ्यास हो । 

प्रकाशित मिति: : 2019-12-04 11:32:29

प्रतिकृया दिनुहोस्