हेडेक डिसअर्डर : कारण र उपचार

तस्बिर : नयाँ पत्रिका

टेन्सन हेडेक
यो सामान्य खालको टाउको दुखाइ हो । करिब ६५ प्रतिशतमा तनावका कारण टाउको दुख्ने गर्छ ।

जति तनाव बढ्दै जान्छ, त्यति मात्रामा टाउको कस्सिएको जस्तो महसुस हुन्छ । यो दुई–तीन दिनसम्म रहन सक्छ ।रमाइलो माहोल र शान्त स्थानमा जाँदा यो आफैँ ठीक भएर जान्छ ।

प्रकाशित मिति: : 2019-12-03 16:58:47

प्रतिकृया दिनुहोस्