न्यायपरिषद् बैठक: सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस, पाँचको सरूवा

तस्बिर :सेतोपाटी

न्यायपरिषद्ले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ।

मंगलबार बसेको परिषद् बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो।  

प्रकाशित मिति: : 2019-12-03 16:52:42

प्रतिकृया दिनुहोस्