बलात्कारीले कार्वाही भोगेको हेर्न नपाउदै संसारवाट विदा भइन् सुष्मा

तस्बिर : राजधानी दैनिक

‘मलाई यस्तो बनाउने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ, म नमर्दै देख्न पाए हुन्थ्यो’ केही दिन अघि जीवनको अन्तिम समयमा अस्पतालको श्ययाबाट सुष्मा केसीले भनेकी थिइन् ।

तर पीडक दोषी प्रमाणित भए पनि उनको यो सपना भने अब कहिल्यै पूरा हुने छैन ।

प्रकाशित मिति: : 2019-12-03 16:48:08

प्रतिकृया दिनुहोस्