कामुक दृष्टिको शिकार बन्दैछन् सम्बन्ध छुटेका महिलाहरु

तस्बिर : अनलाइनखबर

अञ्जु डराउँदै घर फर्किइन् । उनको आँखामा बारम्बार आँशु भरिन्थ्यो । आफ्नी सानी छोरीलाई छातीमा टाँसेर उनी धेरै बेरसम्म चुपचाप बसिरहिन् ।

आफू र आफ्नी छोरीका लागि उनले जागिर खानुपर्ने बाध्यता थियो । तर, जहिलेदेखि उनको नयाँ हाकिम रजत शर्मा अफिस आउन थाले । 

प्रकाशित मिति: : 2019-12-03 16:43:10

प्रतिकृया दिनुहोस्