छोराछोरीले नेपाल फर्काएका नकुलको ‘हाई प्रोफाइल’ व्यवसाय

तस्बिर : रातोपाटी

काठमाडौँ गैरीधारास्थित नकुल शेरचनको कार्यालय पुग्दा उनी भन्दै थिए– अलि इन्फर्मल छ मेरो अफिस ।

हुन पनि एलिस रिसेप्सन्स्मा रहेको उनको कार्यालय अलि फरक नै थियो । उनको कुर्सीको ठीकमाथि दायाँतर्फ सानो मन्दिर राखिएको थियो ।

प्रकाशित मिति: : 2019-12-03 16:36:54

प्रतिकृया दिनुहोस्