गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टयांकर’बाटै हवाई इन्धन

तस्बिर : नेपाल लाइभ

काठमाडौं- चालू आर्थिक वर्ष २०७६/०७७ भित्रै  सञ्चालनमा ल्याउने तयारी भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ब्राउजर (हवाई इन्धन बोक्ने टंयाकर)बाटै जहाजमा इन्धन रिफ्युलिङ (लोड) गर्नुपर्ने भएको छ।

 

विश्वका अधिकांश विमानस्थलले हाइड्रेन  (भूमिगत पाइपबाट पार्किङमै हवाई इन्धन लोड गर्ने प्रविधि) सुरु गरे पनि नेपालले भने पुरानै प्रणालीबाट जहाजमा इन्धन लोड गर्ने गरी संरचना बनाएको छ।

प्रकाशित मिति: : 2019-12-03 16:31:41

प्रतिकृया दिनुहोस्