गरिबबारेका गरिब विचार

तस्बिर : अन्नपूर्ण पोस्ट

गरिबी जीवनयापनका लागि साधनस्रोतको न्यूनता वा अभावको अवस्था हो— सेवा र वस्तु उपभोग स्तर कम हुनु।

गरिबी एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण हँुदै वा अपवादका रूपमा कारणवश अहिलेको पिँढीमा नै सिर्जना भएको हुन्छ।

प्रकाशित मिति: : 2019-12-03 16:26:46

प्रतिकृया दिनुहोस्