बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

तस्बिर : थाहा खबर

बागलुङ :   जिल्लाको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-03 11:53:44

प्रतिकृया दिनुहोस्