लगानी प्रोत्साहनमा कहाँ चुक्यौं?

तस्बिर : नेपाल लाइभ

देशको विकास, उन्नति र समृद्धिको लागि आर्थिक वृद्धि हुन जरुरी छ। आर्थिक वृद्धि नभई देश न समृद्धिको बाटोमा जान सक्छ, न सामाजिक न्याय दिने वा तल्लो वर्गको जीवनस्तर उकास्ने काम गर्न सकिन्छ।

त्यसकारण आर्थिक वृद्धि आवश्यक छ। आर्थिक वृद्धिको लागि लगानी वृद्धि आवश्यक पर्छ। लगानी वृद्धिमा सरकारी लगानी पनि हुन्छ। निजी क्षेत्रको लगानी पनि हुन्छ।

प्रकाशित मिति: : 2019-12-03 11:25:13

प्रतिकृया दिनुहोस्