एनसेललाई अर्बौं छुट दिने सर्वोच्चको फैसलामा न्यायाधीश माथेमाको ‘असहमति’

तस्बिरः नेपाल न्यूज

सर्वोच्च अदालतले गरेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिसम्बन्धी मुद्दाका सम्बन्धमा गरेको फैसला संयुक्त इजलासमै रहेकी एक न्यायाधीशले फरक मत राखेकी छिन्। सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाले छुट्टै राय प्रस्तुत गरेकी हुन्।

‘आदेशको पूर्णपाठ तयार पार्ने क्रममा खडा गरिएका निर्णय गर्नुपर्ने प्रश्नहरुमध्ये पहिलो, दोस्रो र तेस्रो प्रश्नका सम्बन्धमा भएका व्याख्या र विवेचनासँग सहमत भए पनि अन्तिम प्रश्नको विवेचना गर्ने क्रममा भएको प्रस्तुतिका सन्दर्भमा मात्र सहमत हुन नसकी यो छुट्टै राय प्रस्तुत गरेकी छु,’ माथेमाले भनेकी छिन्।

प्रकाशित मिति: : 2019-11-22 18:41:49

प्रतिकृया दिनुहोस्