धमाधम पोखरा रंगशाला (फोटो फिचर)

तस्बिरः नेपाल न्यूज

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण सुरु हुन ९ दिनमात्रै बाँकी छ। तर पोखरामा सागका खेल हुने मैदान अझै तयार भइसकेको छैन। पोखरामा सागका ९ खेल हुँदैछन्। विशेष महत्व हुने महिला फुटबलका लागि मैदान निर्माणको काम अहिले धमाधम भइरहेको छ । अहिले प्यारापीट जडान र अन्य काम चलिरहेको छ।

 

प्रकाशित मिति: : 2019-11-22 09:58:31

प्रतिकृया दिनुहोस्