टुटल-पठाओ बन्द गर भनेको छैनः यातायात मन्त्रालय

तस्बिरः सेतोपाटी

दुई पाङ्ग्रेमा सार्वजनिक यातायात सुविधा दिइरहेका टुटल-पठाओ बन्द गराउन यातायात व्यवस्था विभागले जारी गरेको सूचनाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बेखबर देखिएको छ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले टुटल-पठाओ बन्द गर्न मन्त्रालयले निर्देशन नदिएको र यसबारे कुनै जानकारी पनि नभएको बताएका छन्।

प्रकाशित मिति: : 2019-11-22 09:56:50

प्रतिकृया दिनुहोस्