केरुङ–काठमाडौं रेलमार्ग डीपीआरबारे टुंगो लगाउने तयारी

तस्बिरः राजधानी

काठमाडौं। नेपाल–चीन सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनका विषयमा छलफल गर्न मंगलबार नेपाल र चीनका प्रतिनिधिबीच काठमाडौंमा बैठक हुने भएको छ ।नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बिहीबार पदभार ग्रहण गर्दै यससम्बन्धी कार्यादेशमा हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति: : 2019-11-22 09:53:33

प्रतिकृया दिनुहोस्