बिएल संवाददाता
म्यानमारमा भइरहेको एउटा बौद्ध सम्मेलनमा बम आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
सरकारी अधिकारीहरूका अनुसार मध्य म्यानमारमा आयोजित बौद्ध सम्मेलनमा सहभागीहरूलाई लक्षित गरी मोटरराइज्ड प्याराग्लाइडरबाट आक्रमण गरिएको थियो। ४७ जनाभन्दा धेरै मानिस घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
चाउङ-यु टाउनसीपमा चलिरहेको थाडिङ्युट महोत्सवलाई लक्षित गरी प्याराग्लाइडबाट २ वटा बम खसालिएको थियो।
यो उत्सवमा बौद्धमार्गीहरुले जुन्टा सैनिकको विरोधमा मैनवत्ति बालेर प्रार्थना गरिरहेका थिए।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया