आइतबार, ०९ अगस्ट २०२६

फाेहाेरले आकाश ढाक्याे, अँध्यारियाे काठमाडौं

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
News Image
• • •

केही दिनयता काठमाडौंकाे हावा निकै प्रदुषित भएकाे छ। आकाश धुम्म छ। दिनकाे उज्यालाेमा पनि काठमाडौं सहर साँझ परेजस्तै हुन्छ। हावामा प्रदुषणकाे मात्रा बढेपछि अहिले आँखा पीराे हुने, टाउकाे दुख्नेजस्ता समस्याहरू देखिन थालेका छन्। अस्पतालमा स्वासप्रश्वाससम्बन्धि बिरामी बढ्न थालेका छन्। 

प्रदुषणले आकाश ढाकेपछि कैयाै हवाई उडान पनि प्रभावित भएका छन्। हरेक दिनजसाे काठमाडौं सहर विश्वकै दूषित सहरकाे पहिलाे वा दाेस्राे सूचीमा पर्दै आएकाे छ। माैसम पूर्वानूमान महाशाखाले केही दिनमै पानी पर्ने र केही सफा हुने जनाएकाे छ।  

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!