बिएल संवाददाता
अनुयायी बेपत्ता र बाल यौन दूराचारको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेकाे छ।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार गरेर बम्जनलाई सार्वजनिक गरेकाे हाे।
उनलाई सीआईबीकाे टाेलीले काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिका-६ टन गाउँबाट मंगलबार साँझ पक्राउ गरेकाे थियाे।
उनको घरबाट नेपाली ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सीआईबीले जनाएकाे छ।
पक्राउ परेका बमजनलाई सर्लाही जिल्ला अदालत लैजाने तयारी भइरहेकाे छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया