बिएल संवाददाता
अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनकाे घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद भएकाे छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढानीलकण्ठकाे हात्तिगौंडास्थित बम्जन बसेको घरबाट उक्त रकम बरामद गरेकाे हाे।
सीआईबीले छापा मारेर विभिन्न मुलुकका मुद्रा बरामद गरेको हो। साथै उनकाे घरबाट घरबाट १५ वटाभन्दा बढी मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको छ।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीले मंगलबार साँझ बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेकाे थियाे।
बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया